अँध्यारोमा के गर्दैछन सैफकी छोरी र अनिल कपुरका छोरा

ENGLISH

ENTERTAINMENT

अँध्यारोमा के गर्दैछन सैफकी छोरी र अनिल कपुरका छोरा

22 January, 2017 | Bhawana Pathak | 780 Views | comments

गएको बिहिबारको रात सारालाई करिनाको घरबाट निस्किदै गरेको देखियो । तर उनी एक्लै थिइनन् । त्यो अँध्यारोमा उनको साथमा थिए अभिनेता अनिल कपुरका छोरा हर्षवर्धन । त्यो दृष्यबाट उनीहरुबीच के पाकिरहेको छ भनेर विभिन्न अड्कल काट्न थालिएको छ ।

sara-and-anil-son

दुवै जना घरबाट बाहिर निस्केर एउटै गाडीमा चढ्दा मिडियाका क्यामराको निशानामा परेका थिए । सारा कालो लुगामा सँधै झैं हट एन्ड सेक्सी देखिएकी थिइन् । यो जोडीभन्दा पछाडि सैफकी बहिनी सोहा अली खान र ज्वाई कुणाल खेमू पनि करीनाको घरबाट निस्किइरहेका देखिए ।

बलिउडमा इन्ट्रीको लागि सारालाई के मिलिरहेको छैन, छैन । केही समय पहिले उनी शाहिद कपुरका सौतेनी भाई ईशान खट्टरसँगै डेब्यू गर्ने चर्चा चलेको थियो ।

त्यो चर्चा मत्थर शाहरुखको छोरा आर्यनसँग जोडी बनेर आउन लागेको खबर आयो । तर अहिलेसम्म यो पनि पुष्टि भएको छैन । हर्षवर्द्धनसँग एक साथ देखिनुले कतै यो जोडी सँगै काम गर्ने तयारीमा पो छ कि भन्ने पनि अनुमान गरिएको छ । हर्षवर्धनले मिर्जिया फिल्ममार्फत बलिउडमा डेब्यू गरिसकेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK