अँग्रेजी नयाँ बर्षको अवसरमा जापान नेपाली एकता समाजको सांगीतिक कार्यक्रम

ENGLISH

NRN GLOBAL

अँग्रेजी नयाँ बर्षको अवसरमा जापान नेपाली एकता समाजको सांगीतिक कार्यक्रम

4 January, 2017 | Sandeep Bhattarai | 995 Views | comments

जापान नेपाली एकता समाज

जापान नेपाली एकता समाजले अँग्रेजी नयाँ बर्ष विभिन्न सांगीतिक कार्यक्रम गरी मनाएको छ ।

जापानको प्रमुख सहरहरू ओसाका र टोकियोमा गरि दुई स्थानमा सहभागि कलाकारहरूको प्रस्तुतिमा दर्शकहरूले भरपुर मनोनंजन लिएका थिए।कार्यक्रममा नेपालका चर्चित कलाकार, जीवन शर्मा, बिष्णु खत्री, मुना थापा, प्रगतिशील पत्रकार महासंघका अध्यक्ष नारायण शर्मा लगायत रक्तिम साँस्कृति अभियानका कलाकारहरुको सहभागिता रहेको थियो ।

उक्त सांस्कृतिक कार्यक्रममा जापानवासी नेपाली कलाकारहरुले समेत आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

जापानमा नयाँ बर्ष सांगीतिक धमका धुमधामका साथ सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK